जबरजस्ती करणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ । घटनाको अनुसन्धान गरी बालकलाई सुधारगृहमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
Monday, April 17, 2017
बालिका बलात्कृत
नवलपरासी, ५ बैशाख । नवलपरासीको कावासोतीमा ३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय १३ बर्षीय बालकले ३ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाको आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी दिएको छ ।
जबरजस्ती करणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ । घटनाको अनुसन्धान गरी बालकलाई सुधारगृहमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ । घटनाको अनुसन्धान गरी बालकलाई सुधारगृहमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment