कावासोती, ३० जेठ । देवचुली नगरपालिकामा नगरपालिका भित्र रहेका अपाड्डता भएका व्यक्तिहरुका लागि खेलौना निर्माण तालिम आज देखि सुरु भएको छ ।
हप्ते खेलौना निर्माण तालिममा ३० जनाका सहभागी रहेको छ । तालिमको देवचुली वडा नं. १४ का वडा अध्यक्ष हेमराज शर्माले गर्नुभएको हो ।
हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चको सहयोगमा भएको तालिमको उद्घाटन सत्र एलएन दवाडीको अध्यक्षतामा भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment