नेकपा मालेले नवलपरासीको सदरमुकाम परासीमा रहेको रामग्राम नगरपालिकामा तेस्रो लिंगीलाई मेयर पदको उम्मेदवार बनाएको छ ।
यहां नेकपा मालेले तेस्रो लिङ्गी गीता सैथवारलाई मेयर पदको उम्मेदवार बनाएको हो ।
मालेले रामग्राम नगरपालिकामा कोलम कोइरीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

Post a Comment