यहां ७ वटा वडाको मतगणना सकिंदासम्म नेपाली कांग्रेसका थापाको अग्रता कायमै रहेको छ ।
थापाले अहिलेसम्म ६ हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको छ । एमालेका विमला अर्यालले ६ हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा भने नेकपा एमालेको अग्रता रहेको छ ।
यहां वडा नं। १, २, ३, ४, ५ र ७ मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन् भने वडा नं। ६ मा नेपाली कांग्रेसको वडा अध्यक्ष विजयी भएका छन् ।
अहिल वडा नं। ८ र ९ को मतगणना जारी रहेको छ ।
सुनवल नगरपालिका
प्रमुख
नेपाली कांग्रेस ६६३४
नेकपा एमाले ६१५८
नेकपा माओवादी केन्द्र ११३०
उपमेयर
नेपाली कांग्रेस ६१५८
नेकपा एमाले ६४२२
नेकपा माओवादी केन्द्र १३१७
Post a Comment