नेकपा एमालेका विमला अर्याललाई ५ सय २५ मतले पराजित गर्दै भीमबहादुर थापा भरत विजयी हुनु भएको हो ।
उपमेयरमा भने नेकपा एमालेका दघिराम अर्याल विजयी भएका छन् । उनले ९ हजार ९ सय १० मत र नेपाली कांग्रेसका तारादेवी भण्डारीले ८ हजार ५ सय ५४ मत प्राप्त गरेका छन् ।
१३ वटा वडा रहेको सुनवल नगरपालिमा ९ वटा वडा नेकपा एमाले, ३ वटा वडामा नेपाली कांग्रेस र १ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
Post a Comment