चोरमारा । नवलपरासीको मध्यविन्दु नगरपालिका १३ स्थित गिरुवारी खोलाबाट अबैद्य रुपमा गिटी बालुवा चोरी निकासी गरीरहेको समयमा एउटा ट्याक्टर नियन्त्रण लिएको छ ।
शसस्त्र प्रहरी,मध्यविन्दु नगरपालिकाका प्रशाशकीय अधिकृत शिवराज सेढाई सहीतको टोलीले खोलाबाट गिटी बालुवा निकासी गरीरहेको समयमा लु २ त २४८५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment