नवलपुर, ९ माघ । जिल्ला प्रहरी कार्यालय नवलपुरले मंगलबार लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
बर्दघाट सुस्ता पूर्व नवललपरासीको देवचुली नगरपालिका १४ दलदलेमा प्रहरीको चेकजांच गर्ने क्रममा ना ५ ख ३४१ नम्बरको बसमा सवार दुई जना यात्रुलाई प्रहरी लागू औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दी जिल्ला अर्थुङ्ग गाउंपालिका निवासी १९ बर्षीय डेविट पुन र म्याग्दीकै मुडि गाउंपालिका ९ बस्ने १७ बर्षीय गोरे घर्ती रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले डाइजापाम, नोफिन र फेनार्गन ९३÷९३ एम्पुल बरामद गरेको जनाएको छ ।

Post a Comment