नवलपरासी, ११ माघ । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
कावासोती नगरपालिका ८ खरकट्टा जंगलमा चेकजांच गर्न खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्की जिल्ला अन्नपूर्ण गाउंपालिका ८ बस्ने २४ बर्षीय शिवबहादुर परियार र पोखरा महानगरपालिका बस्ने २५ बर्षीय राजेन्द्र नेपाली रहेका छन् । उनीहरुको साथबाट प्रहरीले जाइजापाम १६ एम्पुल, नुफिन १७ एम्पुल, फेनार्गन १६ एम्पुल बरामद गरेको छ ।
उनीहरुलाई भैरहवाबाट काठमाडौं जांद गरेको लु २ ख ८०४ नम्बरको बसबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

Post a Comment