Thursday, January 25, 2018

अाेकाेप अध्यक्षमा के सी

नवलपुर, विश्व उपभोक्ता महासंघ नेपाल (अोकोफ) नवलपुर अध्यक्षमा दिनेश के.सी. चयन भएका छन्।
महासंघको केन्द्रिय निर्णय बमोजिम नवलपुर शाखाको जिल्ला तदर्थ समितिको अध्यक्षमा के.सी. चयन भएका हुन्। उपभोक्ता अधिकारको पक्षमा जनचेतना तथा अनुगमनका लागि दबाब मुलक कार्यक्रम गर्ने तथा उपभोक्ताको दायित्व र कर्तब्य बारे उपभोक्ता लाई सचेत गराउने महासंघको उद्देश्य रहेको अध्यक्ष के.सी. ले बताएका छन् । के.सी . को अध्यक्षतामा गठन गरिएको ९ सदस्सीय समितिको उपाध्यक्षमा रोशन सुबेदी, सचिबमा राजन कंडेल, कोषाध्यक्षमा सुरज सुबेदी र सदस्यहरुमा ईश्वर गैरे, रो़शन सापकोटा, अनु न्यौपाने, जागृति अधिकारी र अर्जुन रिमाल चयन भएका छन्।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal