Friday, January 26, 2018

कावासोतीमा आगलागी

कावासोती कावासोती ३ मा आगलागी भएको छ । 
तुलसी तिमिल्सीनाको गाइको गोठमा आगलागि भएको हो । बिजुलीको तार सट भएर आगलागि भएको प्रहरीले जनाएको छ । गोठमा चारओटा गाइ मध्य एउटा गाइको शरिरको केही भाग पोलीएको र अन्यलाई शकुशल उद्धार गरिएको प्रहरी सहायक निरिक्षक समर गुरुङ्गले जानकारी दिनुभएको छ । 
गोठ गोठको माथी राखीएको पराल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । प्रहरी र स्थानियको सहयोगमा आगोपूर्ण रुपमा नियन्त्रणमा लिइसकिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal