नवलपुर । प्रदेश नम्बर ४ अन्तर्गत नवलपरासीको वर्दघाट सुस्ता पुर्व देवचुली नगरपालिका २ स्थित रहेका शास्वत धामको वार्षिकीको अवसर पारेर शाश्वत धाम नवलपुरको आयोजनामा सन्चालित दुइदिने शाास्वत काव्य महोत्सव आज सकिएको छ ।
काव्य सम्मेलनमा देश भरीका ३६ जना र स्थानीय १५ जना गरी ५१ जना चर्चित कविहरुको सहभागिता रहेको थियो भने ३६ जनाले कविता वाचन गर्नुभएको थियो ।
चौधरि उद्योगका मेनेजर मधु सुधन पौडेलले चौधरी ग्रपलाई चाउचाउ वनाउने उद्योगका नामले मात्र चिन्निने गरेका चौधरी उद्योगमा शास्वत धामको स्थापनाले गर्दा आज भोलि चाैधरी उद्योगलाई आज शास्वत धाम भनेर चिनिने गरेको बताउनुभयो ।
शास्वत धाममा १३ लाख भन्दा वढी भक्तजनहरुले अवलोकन गरिसकेका छन् ।

Post a Comment