Sunday, February 4, 2018

८३ कृषकले गराए माटो परिक्षण

कावासोती । कावासोति १० मगरकोटमा रहेको नमुना बहुउदेश्यीय सहकारी संस्थाको आयोजना तथा मातृभुमी कृर्षि सामाग्री उधोग भरतपुर १० चितवनको प्राबृधिक सहयोगमा शनिवार निशुल्क माटो परिक्षण कार्यक्रम गरिएको छ । 
माटो परिक्षणमा तथा ८३ जना कृर्षकहरुले निशुल्क माटो परिक्षण गराएका छन । माटो परिक्षणका लागी मातुभुमी कृर्षि सामाग्री उद्योगबाट २ जनाको प्राबिधिक टोली खटिएको थियो । मातृभुमी कृषि सामाग्री उद्योगले नवलपरासीका बिभिन्न ठाउहरुमा निशुल्क माटो परिक्षण गर्दै आएको छ । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal