Tuesday, February 13, 2018

शास्वत धाममा १ सय ८ शिवलिङ्ग स्थापना

कावासोती । महाशिवरात्री पर्वको अवसर पारेर चौधरी उद्योग परिषरमा रहेको सास्वत धाममा १ सय ८ शिवलिंग स्थापना गरिएको छ । वसन्त पञ्चमीको दिन गरिने राणी सति देबीको मुर्ति स्थापना गर्न आजदेखी नै शुरु गरिएको आयोजक समितिले बताएको छन । १९८४  सालमा भारतको कोलकताबताट सुरु भएको बसन्त महोत्सव यहि फाल्गुन ३ र ४ गते नवलपुरको दुम्कौलीमा शाश्वतधाममा आयोजना हुने भएको तयारी रहेको छ । मंगलबार शिबरात्रीको अबसरमा  चौधरी उघोग ग्राममा शिबलिग स्थापना गरिएको हो ।   x

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal