Tuesday, February 6, 2018

कावासोतीमा एनसीसी बैंक

नवलपुर । एनसीसी बैंकले कावासोतीमा आफ्नो शाखा विस्तार गरेको छ । कावासोती शाखाको मंगलबार एनसीसी बैंकका अध्यक्ष इमानसिंङ लामाले उद्घाटन गरे । 
शाखा उद्घाटन गर्दै उनले देशभरीको १ सय ११ स्थानमा बैंकको शाखा विस्तार गर्ने उद्देश्यका साथ कावासोतीमा पनि शाखा विस्तार गरिएको बताए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal