Thursday, February 1, 2018

विश्व हिन्दु महासंघको अधिवेशन

नवलपुर । बिश्व हिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष रामचन्द्र अधिकारीले बिश्व हिन्दु महासंघ कुनै पनी धर्मको विरुद्ध नरहेको  बताए ।
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति नवलपुरको प्रथम अबिधेशन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नवलपरका अधक्षय थानप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, प्रतिनिधि सभा सदस्य तिलक महत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal