मेलाको वैष्णभ परिषद्का केन्द्रिय अध्यक्ष ईश्वर शरणले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको मेलाका संयोजक संयोजक दिप जिसीले बताउनुभयो ।
कुम्भ मेला चैत्र ५ गतेदेखि २५ गतेसम्म चल्ने छ । पहिलो दिन मेला स्थलबाट बाजागाजा सहितको शोभा कलश यात्रा नारायणी नदीमा पुगेर त्यहांबाट कलशमा जल ल्याई मञ्चमा राखेर उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक जिसीले बताउनुभयो ।
कुम्भ मेलामा हरेक दिन धर्मशास्त्र अनुसार उल्लेख गरिएका धर्म ग्रन्धहरुको वाचन हवन गरिने छ ।

Post a Comment