Monday, March 26, 2018

केन्द्रको नयां नेतृत्व

नवलपरासी । नवलपरासीको सिर्जनशिल उन्नत नश्ल गाई स्रोत केन्द्रको नयां नेतृत्व चयन भएको छ । शनिवार धनेवामा भएको गाईपालक कृषकहरुको भेलाले रामप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्सीय समिति चयन गरेको हो । 
समितिको उपाध्यक्षमा दिपेन्द्र चौधरी सचिवमा डिलबहादुर शाही र कोषाध्यक्षमा प्रेमकुमार मल्ल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा लेखकप्रसाद सापकोटा, देवीलाल काफ्ले, भगवती यादवलगायत रहनुभएको छ । 
कार्यक्रम रामप्रसाद पाण्डेको अध्यक्षता  एंवम् पशु सेवा शाखा प्रमुख रामहरि शर्माको सहजीकरणमा सम्पन्न भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal