साथै यो सब सरकार को मात्र सहयोग ले मात्र नभई स्थानीय को सहयोग ले सम्भब भयको बताउनु भयो । बर्दघाट नगरपालिका ४ बाढिपिडित उपहार नगरमा खेल मैदानको शिलान्यास कार्यक्रम बोल्दै उहाले उक्त कुरा बताउनु भयो को हो फरक प्रसङ्ग मा उहाले आफ्नो कार्यकालमा कसैले सङ्का गर्न न पर्ने र सामाजिक क्षेत्रमा आएको पैसा १ रुपैया पनि एता उता नगर्ने भन्दै सम्पूर्ण बडा बासीलाई बिस्बस्त हुन अनुरोध भयो ।
कार्यक्रम मा खेल मैदान निर्माण समितिका अध्यक्ष जनक रावल ले उपाहार नगरमा रहेका सार्वजनिक जग्गा संरक्षण गर्न उपहार नगरबासी लाग्ने बताउनुभयो । साथै उहाले नगरपालिका ले अहिले २ लाख सहयोग गरेको र स्थानीयले एक घर बाट ५०० र एक जना बराबर को श्रम दान गर्ने बताउनु भयो ।
उहाले वडा नम्बर ४ का जन प्रतिनिधि को सहकार्यमा पारीजात सामुदायिक बन बाट ५० टिप मिस्कट उपलब्ध भयको कार्यक्रम मा जानकारी गराउनु भयो । अहिले उक्त रकम र जन श्रम दान बाट साइड गाह्रो लगाउने र आगामी बर्ष क्रमश बिकास गरिने बताउनु भयो । हाल उक्त स्थान मा ३ कठ्ठा सार्वजनिक जग्गा रहेको छ । स्थानीय जेष्ठ नागरिक मनिकन्ठ पौडेल र वाड अध्यक्ष रबिन्द्र बिक्रम हमाल ले सयुक्त रुपमा उक्त खेल मैदान को सिलान्यास गर्नु भयको थियो । खेल मैदान मा इनडोर का खेल संचालन हुने खेल मैदान निमर्ण समितीका अध्यक्ष ले बताउनु भयो
Post a Comment