कार्यक्रममा कार्यपालिकाका सदस्य , एबम् सामुदायिक तथा संस्थागत विधालयका प्रध्याना ध्यापक हरुको उपस्थिती रहेको थियो । आर्थिक वर्ष २०७४।७५ को कार्यक्रम कार्यान्वयन सम्बन्धि चुरोट, सुर्ति र गुट्का लगाएतका सुर्ति जन्य पदार्थहरु कार्ययोजना विबरण नगर प्रमुख धिरण शर्मा बस्यालले प्रस्तुत गर्नु भएको थियो ।
जसमा कार्यक्रम बाट लाभान्बित हुने बर्ग, अपेक्षित प्रतिफल, कानुनी तथा नितिगत आधार , धु्रमपान मधपान, तथा लागुपदार्थ दुव्यबसनि विरुद्धका सुचकहरु, कार्यान्वयन रणनिति, त्तकाल ध्यानदिनु पर्नै बिषय, र चुनौति साथै नियन्त्रणको लागि आबश्यक पर्नै कानुनि मापदण्ड आदिका बारेमा कार्ययोजना प्रस्तुत गरिएको थियो भने कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्य योजना विबरण मा चुरोट सुर्ति र गुड्का लगाएतका सुर्ति जन्य पदार्थहरुको बिक्रि बितरणमा रोक लगाउने जागरण अभियान जेष्ठ ७ गते देखि १० गते सम्म बिधालयको बरपर र ब्यापार ब्याबसाय संचालन गर्नै क्षेत्रमा अभियानको रुपमा संचालन गर्नै जसको जिम्मेवार निकाय बर्दघाट नगरपािलका , बडा कार्यालय सुमुदायिक एवम् संस्थागत विभालयहरु, र अभिभावक हरु रहने छन् ।
चुरोट सुर्ति र गुट्का लगाएतका सुर्तिजन्य पदार्थहरु बाट उत्पन्न भएको फोहोर हरुलाई ब्यबस्थापन गर्न सरसफई कार्यक्रम जेष्ठ ११ गते देखि जेष्ठ २० गते सम्म बिधालयको बरपर र ब्यापार ब्यावसाय संचालन गर्नै क्षेत्रमा कार्य गरिने छ भने यसको जिम्म्ेबार निकायको रुपमा बर्दघाट नगरपािलका , बडा कार्यालय, सामुदायिक तथा संस्थागत विधालयहरु, उधोग बाणिज्य संघ , बजार विकास समिति, खानेपानि तथा सरसफई उपभोक्ता संस्था रहनेछन् ।
त्यस्तै चुरोट सुर्ति र गुट्का लगाएतका सुर्ति जन्य पदार्थहरुको बिक्रि वितरणको क्षेत्रमा अभियानको रुपमा कार्य सम्मपादन जेष्ठ २१ गते गर्नै जसको जिम्मेबार निकायको रुपमा बर्दघाट नगरपालिका रहने छ । अनुगमन मुल्याङ्कन र प्रतिबेदन जेष्ठ २२ गते बिधालय , बिभिन्न संघ संस्थाहरु लाई जिम्म्ेबार निकायको भुमिका दिईने जानकारी गराईएको थियो । साथै सो कार्यपत्र माथि कार्यपालिकाका सदस्य , एबम् सामुदायिक तथा संस्थागत विधालयका प्रध्याना ध्यापक हरुले सुझब सल्लाह दिनुभएको थियो ।
Post a Comment