गैडाकाेट, ४ जेष्ठ । कम्युटर एशाेसियशन अफ नेपााल (क्यान) क्यान नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को भेलाले केशव राज भट्टराईकाे अध्यक्षतामा ९-सदस्यीय सर्व सम्मत रुपमा नयाँ कमिटी चयन गरेकाे छ ।
अमलटारी हाेम स्टेमा भएकाे भेलाले उपाध्यक्षमा हुमकला पाेखरेल, सचिवका राजन खराल पुर्ण, काेषाध्यक्षका केशव भण्डारी चयन गरेकाे छ । यस्तै सदस्य हरुमा अाेम चन्द्र महत्वाे, सुरेश लम्साल, गंगा भण्डारी र झवि भुषाल चयन गरेकाे छ ।


Post a Comment