गैडाकोट । नवलपुर सुनचादी व्यवसायी संघद्धारा आज गैडाकोट नगरकमिटी गठन गरीएको छ । रुद्र बाहादुर बरालीको अध्यक्षतामा भएको कर्यक्ममा प्रमुख अतिथी नेपाल सुनचादी माहासंघका सदस्य बाबुराम विश्वकर्मा रहनुभएको थियो ।
यसैगरी विशेष अतिथीमा महासंघका सदस्य भिम सदाशंकर, नवलपुर सुनचादी व्यवसायी संघका अध्यक्ष गोविन्द सुनार , उपाध्यक्ष होम बाहादुर सुनार लगाएतको सहभागिता रहेको थियो ।
हरि बरालीको अध्यक्षतामा १० सदस्यीय नया कार्य समीति गठन गरीएको छ । जसको उपाध्यक्षमा रेशमलाल विश्वकर्मा, सचीवमा सुरेश बराली, सहसचिवमा राजकुमार बराली, कोाषाध्यक्षमा मन बाहादुर बराली, रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा सुशिल दर्लान , तारा बाहादुर बराली, लगाएत रहनुभएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

Post a Comment