Friday, May 18, 2018

जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट

कावासोती । नेकपा क्रान्तिकारी माओवादी नवलपरासी इलाका नम्बर ३ को आज कावासोतीमा बसेको वैठकले ६ जनालाई जिल्ला प्रतिनिधिको रुपमा छनौट गरेको छ ।
कावासोतीमा जेठको तेस्रो साता हुने पार्टीको अधिवेशनका लाग इलाका नं. ३ बाटा ६ जनालाई प्रतिनिधि छनौट गरेको हो ।
इलाका सेक्रेटरी बाबुराम पोख्रेलको अध्यक्षतामा भएको वैठकमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल र जिल्ला सेक्रेटरी उत्तम थापाले वैठकमा प्रशिक्षण दिनुभएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal