Thursday, May 17, 2018

बोटे भाषा लेखन गोष्ठी कावासोतीमा

कावासोती । बोटे भाषाको लेखन निर्देशिका (वर्ण विन्यास) सम्बन्धी कार्याशाला गोष्ठी कावासोतीमा भएको छ ।
मातृभाषा केन्द्र नेपालको आयोजनामा कावासोतीमा भएको गोष्ठीमा भाषा सम्बन्धी ज्ञान भएका बोटे समुदायका १५ जनाको सहभागिता रहेको थियो ।


डा. नेत्रमणि दुमीराईले कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिुनभएको थियो ।  शुशिल सुब्बाको संयोजनमा भएको कार्यक्रममा सुमन सर्लामीले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
गोष्ठीमा बोटे भाषाको उत्थानमा कसरी लाग्ने लगायतका विषयमा छलफल भएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal