Thursday, May 17, 2018

नेशनल मुमेन्टको कार्यालय कावासोतीमा

कावासोती । देशलाई संकटमा पार्नबाट बचाउन भनि खोलिएको धार्मिक संस्था नेशनल मुमेन्टको शाखा कावासोतीमा खोलिएको छ ।

कार्यालयको स्वामी शंकराचार्यले उद्घाटन गर्नुभएको थियो । शाखा कार्यालय स्थापना कार्यक्रममा लेखनाथ बस्याल, ठाकुरप्रसाद डुम्रे, नरप्रसाद आत्रेय, लिला भट्टराई, भुपेन्द्र भट्टराई, लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal