Sunday, May 20, 2018

सुस्ताका भूमीहिनलाई लालपूर्जा वितरण

सुस्ता । सुस्ता गाउपालिकाको साविक रुपौलिया गाउपालिका अन्तरगत गाउब्लकको जग्गा धनी प्रमाण पत्र वितरण कार्य सुरु भएको छ ।
सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पुर्जा वितरण गर्दै ५० बर्ष देखि सुस्ता गाउपालिकाका विभिन्न वडाहरुमा बसोबास गर्ने नागरिकहरु जग्गा धनी पुर्जाबाट बन्चित रहेकोमा अहिले जनप्रतिनिधि आईसकेपछि पुर्जा वितरण सफल रहेको हुंदा आफुले आनन्दित महसुुस गरेको बताउनुभयो ।
साविक रुपौलियामा पुर्जा पाउनबाट बन्चित भएका ३ सय १३ जनालाई पुर्जा वितरण गरिने पाण्डेले  बताउनुभएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal